Rule 32
सहायक संरक्षकको अधिकार
: कुनै निकुञ्जमा संरक्षक नभएको अवस्थामा नियम २९ बमोजिम मुद्दा हेर्ने अधिकार बाहेक यस नियमावली बमोजिमको संरक्षकको अधिकार सहायक संरक्षकले प्रयोग गर्न पाउनेछ ।
हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६